संविधानविरोधी र अपराधपूर्ण क्रियाकलापको वहकावमा नलाग्न प्रम ओलीको आग्रह

बुटवल, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी र अपराधपूर्ण क्रियाकलापको वहकावमा नलाग्न आग्रह गरेका छन । आज जितगढीमा आयोजित विजयोत्सव दिवसको समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले कतिपयले धर्मका नाममा राजनीतिलाई अल्मल्याउन खोजेको भन्दै संविधानविरोधी र अपराधपूर्ण क्रियाकलापको वहकावमा नलाग्न आग्रह गरेका हुन । उनले भने, ‘उपद्रो गर्नुलाई केहीले क्रान्ति ठानेका छन् ।’ ‘संविधानविरोधी र…