वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गन्तव्य मुलुकमै हुन्छ : मन्त्री विष्ट

काठमाडौं, २ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षणका लागि गन्तव्य मुलुकमै स्वास्थ्य शिविर संचालन गर्ने योजना सरकारले अघि सारे बताएका छन । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री विष्टले देशिक रोजगारमा गएकाहरुमा बढी किड्नीको समस्या देखिएको उल्लेख गर्दै त्यो समस्या आउन नदिन पनि सरकारले गन्तव्य मुलुकमै नेपाली चिकित्सकहरुको टोली आवश्यक्ताअनुसार…