मन्त्री अधिकारीसहित ७ जनाको मृत्युप्रति नेकपाद्वारा दुःख व्यक्त (विज्ञप्ती सहित)

काठमाडौँ, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ताप्लेजुङमा आज भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लगायत ७ जनाको निधन भएकोमा शोक व्यक्त गरेको छ । नेकपाले मृतकहरुका परिवारजनमा समवेदनासहित मृतकहरुलाई श्रद्धाञ्जली व्यक्त गरेको छ । नेपालको अमुल्य सम्पतीका रुपमा स्थापी मन्त्री अधिकारी रचनात्मक तथा सिर्जनात्मक रुपमा अव्वल रहेको बताउँदै…