कैलाली, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने बताएका छन् । बुधबार सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने दाबी गरेका छन । निर्मलाको बलात्कारपछि हत्याको घटना अत्यन्त दुःखद भएको बताउदै ओलीले भने, ‘हाम्री चेलीबेटीको यसरी हत्या हुनु अत्यन्त दर्दनाक कुरा हो । अत्यन्त…