भक्तपुर, १ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कुनै पनि काममा आशावादी हुँदै नतिजामूखि काम गर्नुपर्ने बताउनुभएको छ । सोमवार जिल्ला समन्यव समितिको कार्यालयमा भएको हनुमन्ते र अरनिको राजमार्ग सरसफाई सम्बन्धी जिल्ला समन्वय समितिमा बसेको समीक्षा र भावी रणनीति सम्बन्धी छलफल कार्यक्रममा बोल्दै सांसद बस्नेतले अरनियको राजमार्गको…