मुलुकको विकास निर्माणमा जनताको मिहेनत आवश्यक : मन्त्री विष्ट

काठमाडौँ, २६ पौष । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुकको विकास निर्माणमा जनताको मिहेनत आवश्यक रहेको बताएका छन । आज गण्डकी प्रदेशको पोखरामा श्रम तथा रोजगार कार्यालयको शुभारम्भ गर्दै मन्त्री विष्टले आर्थिक, सामाजिक र सांस्कृतिक पक्षका साथै शिक्षण, आवास र रोजगारलाई संविधानको मौलिक हकमा राखिएकाले यस विषयमा सरकार सजग रहेको र मुलुकको विकास निर्माणमा जनताको मिहेनत आवश्यक…