कास्की, ६ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको आस्था, विश्वास र पहिचानका लागि आगामी फागुन ७ गतेदेखि देशव्यापी शान्तिपूर्ण जनसंघर्षको अभियान शुरु गर्ने उद्घोष गर्नुभएको छ । मिडिया नेपाल कास्की शाखाद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटका क्रममा अध्यक्ष थापाले पार्टीले गर्ने जनसङ्घर्ष कुनै धर्म, सरकार एवं पार्टीका विरुद्धमा नभई राष्ट्र र…