नीति तथा कार्यक्रममा प्रतिपक्षको आक्रामक प्रस्तुती : सरकार कडा प्रतिवादमा

जेष्ठ ९, काठमाडौं । सरकारको नीति तथा कार्यक्रमको आलोचना गर्ने क्रममा प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताहरु आक्रामक रुपमा प्रस्तुत भएपछि सत्तारुढ नेकपाका नेताहरु पनि प्रतिवादमा उत्रिएका छन् । बुधबारदेखि शुरु भएको नीति कार्यक्रममाथिको छलफलका क्रममा सत्ता र विपक्षका सांसदहरु बिभाजित भएका हुन् । नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले…