बैशाख २२, काठमाडौं । हिजो शुक्रबार यातायात सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका सिन्डिकेट पक्षधर यातायात व्यवसायीलाई सरकार आक्रामक रुपमा प्रस्तुत हुँदैे एकै दिनमा घुँडा टेकाउन वाध्य वनाउँदै आजदखि सार्वजनिक यातायात पूर्ण रुपमा संचालनमा आएको छ । सिन्डिकेटको पक्ष लिएर देशभर गाडी थन्क्याएका व्यवसायीमाथि सरकारले धरपकड र हस्तक्षेप बढाएको थियो । यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल…