हरेक फोनमा फस्नु होला है आजः सावधान

काठमाडौ,१८ चैत्र । बिहानै आपतकालीन फोन आयो रु विचार गर्नुहोला । त्यो फोन गलत पनि हुनसक्छ । तर कहिलेकाही सही फोन पनि गलत ठान्दा दुर्घटना पनि हुनसक्छ । आज अंग्रेजी महिनाको अप्रील एक अर्थात ‘विश्व मुर्ख दिवस। आज विश्वभरी नै मानिसहरूलार्इ मुर्ख बनाएर, झुट बोलेर दुःख दिएर मनार्इन्छ । नेपालमा पनि यो प्रचलन पछिल्लो समय…