काठमाडौँ ३ माघ । बिरामीको अनुपात सबै अस्पतालमा नर्स नियुक्ति, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनस्स्थापना गर्नुपर्नेलगायतका ११ बुँदे मागसहित आन्दोलनरत नर्सले मंगलबारबाट विरोध कार्यक्रम थप सशक्त बनाएका छन् । काठमाडौंको शिक्षण अस्पतालमा कार्यरत नर्सहरूले मंगलबार अस्पताल परिसरमा गरेको विरोध । नेपाल नर्सिङ संघले सातादेखि ११ बुँदे मागसहित चरणबद्ध आन्दोलन गर्दै आएको छ । थापाथलीस्थित प्रसूतिगृहमा मंगलबार…