उपनिर्वाचनमा सम्पूर्ण शक्तिका साथ परिचालन हुन एमालेको निर्देशन

काठमाडौँ, २४ कार्तिक । नेकपा एमालेको सचिवालय बैठकले आगामी मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्तिका साथ परिचालित हुन कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।  शनिबार बसेको बैठकले ४४ पदमा गुने उपनिर्वाचनका लागि तल्लो तहका कमिटीले सिफारिस गरेर पठाएका उम्मेदवारहरूको नाम पनि अनुमोदन गर्ने निर्णय गरेको हो ।  बैठकपछि एमाले उपमहासचिव प्रदीप…