तेजबहादुर ढकाल काठमाणडौ १७ मसीर । नेकपा एमाले र नेकपा मावोबादी केन्द्र ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि साझा घोषणा पत्र जारी गरेका छन् । उक्त घोषणपत्रमा समग्रमा ५ बर्ष भित्र नेपाललाई विकासशील राष्ट्रको पंक्तिमा पुर्याउने, २५ बर्ष भित्र मुलुकलाई समृद्धि मार्फत समुन्नत राष्ट्रको स्तरमा पुर्याउने र नेपालको मौलिक विषेशताको समाजबादको स्थापना गर्ने उद्घोष…