काठमाडौ,२० भदौ । २ नं प्रदेशमा आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा एमाले पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा आज आयोजित पत्रकारसम्मेलनमा एमालेका महासचिव ईश्वर पोखरेलले संगठित रुपमा बलियो र जनताको विश्वासका कारण एमाले पहिलो पार्टी हुने दाबी गर्नुभयो । महासचिव पोखरेलले एमाललेलाई मधेश विरोधी भनेर दुश्प्रचार गरिए पनि तराई–मधेशको समग्र विकासमा पार्टीको योगदान रहेको उल्लेख गर्दै एमालेविरुद्ध…