सुरेन्द्र पाण्डे साउनमा बाढी आएर मधेसमा डुवान भयो । कुनै पनि आफूलाई मधेसप्रेमी भन्ने दलहरु जनताको उद्धार र राहतमा जुटे रु एमालेले सबै जिल्लामा आफ्ना एक–एक वटा जनवर्गीय संगठन र स्थानीय पार्टी कमिटीलाई परिचालन गरेर राहात र उद्धारमा जुट्यो । मधेस डुब्दा मधेसी दलका साथीहरु त काठमाण्डौंमा हुनुहुन्थ्यो । एमालेले १ करोड रकम जुटाएर प्रधानमन्त्री…