महासचिव पोखरेलद्वारा अन्य दलका नेता कार्यकर्तालाई एमालेको चिन्ता नगर्न सुझाव

काठमाडौँ, ५ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अरू पार्टीका नेता कार्यकर्तालाई एमालेको चिन्ता नगर्न सुझाव दिएका छन् ।  आज सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा(एमाले)को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन् सुझाव दिइरहेको भन्दै एमालेले गरेका निर्णयहरूको कटु आलोचना नगर्न भनेका छन् ।  पोखरेलले लेखेका छन्, ‘राजनीति…