बेलौरी नपामा माओवादी केन्द्र विजयी

भीमदत्तनगर, २२ असार । कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्र ले विजय हासिल गरेको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले का पल्लभराज भट्टलाई ३५७ मत अन्तरले पराजित गर्दै प्रमुखमा माओवादी केन्द्रका पोतिलाल चौधरी विजयी भएका छन । चौधरीले ६ हजार ७६४ र प्रतिद्वन्द्वी भट्टले ६ हजार ४०७ मत प्राप्त गरे। उपप्रमुखमा भने…