राष्ट्रपति भण्डारीबाट जेनेभा तालको नौकाबिहार

विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली जेनेभा, ३ असार । अन्तर्राष्ट्रिय श्रम सम्मेलनका लागि यहाँ रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज जेनेभा तालमा नौका बिहार गर्नुभएको छ । आजै उहाँले यहाँको पुरानो बस्ती मानिने वल्र्ड टाउनमा पैदल हिँडेर अवलोकन गर्नुभयो । पुरानो बस्ती भएकाले सो स्थानमा हाल यातायात सञ्चालन हुँदैन । उक्त अवसरमा स्विट्जरल्यान्डका लागि नेपालका राजदूत तथा…