कांग्रेस एमाले वा माओवादी जसले जिते पनि देशले जितेको छ, ‘प्रधानमन्त्री’

बैशाख ५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र वा अरु कुनै दलले जिते पनि देशले जितेको बताउनु भएको छ । कृषि तथा बन विज्ञान विश्वविद्यालय रामपुरको नवनिर्मित केन्द्रीय कार्यालय भवनको समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘निर्वाचन हुँदैन कि भन्ने आशङ्का थियो । निर्वाचन सम्पन्न गर्नु ठूलै चुनौति थियो ।…