निर्वाचन विथोल्न सबै नेता –कार्यकर्ता तराईमा उत्रार्ने मोर्चाका नेताको चेतावनी

काठमाडौं,८ बैशाख । मधेशी मो र्चालाई पनि सहममतिमा ल्याएर निर्वाचन गर्ने सरकार र दलहरुको प्रयास सफल हुने संभावना क्षीण बन्दै गएको छ ।प्रधानमन्त्री पुस्पकमल दाहाल , नेपाली कांग्रेसका शीर्ष नेताहरु र मोर्चाबीच बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल कुनै सहमतिमा पुग्न सकेन् । संसदमा पेश भएको संविधान संशोधन प्रस्तावमा मोर्चाले असहमति जनाएको छ । मोर्चाका…