दाङ३० फागुन। मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा सोमबार एमालेले दाङको लमहीमा भव्य जनसभा ग¥यो ।दाङबाट आएको टोलीले धानखोलामा केन्द्रीय टोलीलाई स्वागत गर्नुका साथै जुलुशसहित लमही पुर्याएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय अभियान आयोजना गरेर आफ्नो पार्टीले राष्ट्रलाई एकताको सूत्रमा बाँध्न चाहेको उल्लेख गरे । ‘कुनै ठाउँमा कुनै दललाई आउन…