होलीले सबै नेपालीबीच सामाजिक सद्भाव कायम गरोसः राष्ट्रपति भण्डारी

काठमाडौं, २९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीले हर्षोल्लासपूर्वक रङहरुमा रमाएर मनाइने नेपालीको महान् पर्व फागुपूर्णिमा जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम सङ्गमका रुपमा रहेको हाम्रो मुलुकमा यस पर्वलाई सबै नेपालीले खुसी र मनोरञ्जन साटासाट गर्न प्रेरणा प्रदान गर्ने बताइन । फागुपूर्णिमाको अवसरमा राष्ट्रपति भण्डारीले शुभकामना सन्देश दिँदै विभिन्न रङहरुमा रङ्गिएर हर्षोल्लासपूर्वक धूमधामले मनाउने यस…