विराटनगर, १५ माघ । नेकपा एमाले०का अध्यक्ष केपी शर्मा ओलीले जसरी पनि निर्वाचन गराउनुपर्नेमा जोड दिए। विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्क्षयले स्थानीय तहको निर्वाचन गराउनका लागि सरकारलाई सहयोग गर्ने स्पष्ट गरे। अध्यक्ष्ले ले निर्वाचन भएन भने मुलुक अप्ठेरो स्थितिमा फस्ने उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो अवस्थामा जनता र इतिहासले सराप्ने धारणा प्रकट गरे। संविधानमा…