काठमाडौँ, १३ मंसिर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले वाम, समाजवादी, लोकतान्त्रिक तथा देशभक्त शक्तिहरुलाई एकता र सहकार्यको प्रक्रियामा सहभागी हुन अपिल गरेको छ । आज पार्टीले एक अपिल जारी गर्दै हालको गम्भीर राजनीतिक, आर्थिक तथा भूराजनीतिक परिस्थिति समाधानका लागि राष्ट्रिय सहमति र संवैधानिक मार्ग आवश्यक रहेको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता, सुशासन,…