निजी क्षेत्रका समस्या सुन्छौँ, आर्थिक वृद्धिमा जोड दिन्छौँ : अर्थमन्त्री

काठमाडौँ, ३१ असार । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रका सबै खाले समस्यालाई गहिरो तरिकाले अध्ययन गरेर अर्थतन्त्रमा देखिएको निराशा चिर्ने र आशा जगाउने काममा केन्द्रीत हुने बताएका छन् । आज पदभार ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले विकास विकास र वित्तका विषयमा केन्द्रित भएर अघि बढ्ने सोच लिएको बताए । उनले भने, ‘निजी…