काठमाडौँ, १५ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेबापतको प्रिमियम महसुल नतिर्ने ठुला उद्योगहरूको लाइन काट्ने कार्य कानुनसम्मत भएको स्पष्ट पारेका छन् । उनले आफ्नो जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने र यो व्यक्तिगत अहङ्कारको नभई कानुनको पालना र देशको शुद्धताका लागि गरिएको इमानदार प्रयास भएको बताएका छन् । उनले…