जेनजी आन्दोलनका माग पूरा गर्न सरकार असफल भयो: अध्यक्ष साह

रौतहट, ७ कार्तिक । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकार जनआन्दोलनका माग पूरा गर्न असफल भएको आरोप लगाएका छन्। हिन्दूहरूको महान् पर्व दीपावली र छठको अवसरमा बिहीबार रौतहटको गुजरा नगरपालिका–३ बलुवामा आयोजित शुभका मना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष साहले सरकारले आन्दोलनको मूल उद्देश्य…