सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिन बालेनलाई दुर्गा प्रसाईंको आग्रह

काठमाडौँ, २३ कार्तिक । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईंले काठमाडौँका मेयर बालेन साहलाई सुकुमवासीका लागि राम्रो घर बनाइदिन आग्रह गरेका छन् । आज काठमाडौँको सुकुमवासी बस्तीमा पुगेर भाषण गर्दै प्रसाईंले भने, ‘यो सुकुमवासी ०५८ सालदेखि यो समस्या हो भने तपाईंलाई घिनलाग्दो सिटी लाग्छ भने तपाईंसँग बजेट छ, राम्रो घर…