काठमाडौँ, १७ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा प्रस्थान गरेका छन् । 'सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन' मा भाग लिन आज बिहान कतारको राजधानी दोहातिर लागेका हुन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा यो सम्मेलनमा सहभागी हुन गएका हुन् । यो…