देश कमजोर पार्न खोज्नेहरू सफल हुँदैनन् : डा. प्रकाशशरण महत

काठमाडौँ, १२ असोज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्ति सफल नहुने बताएका छन् । आज बिहान निजी निवास महाराजगन्जमा आयोजित पत्रकार भेटघाटमा उनले फेरि पार्टीहरू जागरुक, एकीकृत भएर लोकतन्त्र बचाउन र देश मजबुत बनाउन अघि बढ्ने उल्लेख गरे । उनले कांग्रेस पुनः माथि उठ्ने बताए । कतिपय…