रास्वपाको पार्टी स्थापनायताकै बृहत बैठक जलेश्वरमा

काठमाण्डौ,११ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीको जलेश्वरमा सुरु भएको छ ।पार्टी स्थापनायता रास्वपाको यो सबैभन्दा बृहत बैठक हो । बैठकको प्रारम्भमा महामन्त्री मुकुल ढकालले समसामयिक राजनीतिक तथा पार्टी गतिविधिको जानकारी गराएका छन् । महामन्त्रीपछि प्रदेशका सभापतिहरुले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन् । सोमबार नै केन्द्रीय अनुशासन आयोगको प्रतिवेदन…