ट्रमा सेन्टरका लागि एमआरआई मेसिन छिट्टै खरिद गरिनेछ : मन्त्री बस्नेत

काठमाडौँ, ९ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने बताएका छन् । शनिबार काठमाडौंमा राष्ट्रिय ट्रमा सेन्टरको दशौँ वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले अहिले ठूला उपकरण खरिद गर्ने पक्षमा नभए पनि ट्रमा सेन्टरलाई नभई नहुने एमआरआई मेसिन खरिद गर्न सकारात्मक रहेको बताए । मन्त्री बस्नेतले ट्रमा सेन्टरले…