यूएईलाई हराउँदै नेपालले जित्यो यू–१९प्रिमियर कपको उपाधि

काठमाडौ, ७ कार्तिक। नेपालले मलेसियामा सम्पन्न एसीसी यू १९ प्रिमियर कपको उपाधि जितेको छ । कडा प्रतिस्पर्धामा यूएईलाई हराउँदै नेपालले फाइनलमा जित हासिल गरेको हो ।टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा २८० रनको बलियो स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको यूएईले २ विकेट क्षतिमा ५२ रन बनाएको अवस्थामा वर्षाका कारण…