काठमाण्डौ, १२ भदौ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जातीय हिंसा भड्काउने काम गरेको आरोप लगाएको छ । संसदको विशेष समयमा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले जातीय राज्य बनाउने भनेर भड्काएको उनले बताए ।म जातीय राज्यको पक्षमा छु तपाईंहरू जाग्नुहोस् उठ्नुहोस् । मलाई बल दिनुहोस् हाम्रो पार्टीलाई बहुमत दिनुहोस् । जातीय राज्य बनाउँछु…