मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ, ७ साउन । आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक भएको छ ।  आज बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैंठकपछि मौद्रिक नीति सार्वजनिक गरिएको हो । Monetary-Policy_2080-811690098317Download