सभामुखद्वारा लम्पी स्कीन रोकथामका लागि गरेका कामको जानकारी गराउन सरकारलाई रुलिङ

काठमाडौँ, २९ असार । सभामुख देवराज घिमिरेले लम्पी स्कीन रोग नियन्त्रण तथा रोकथामका लागि गरेका काम कारबाहीको संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । लम्पी स्कीन रोगबारे सांसदहरुले कुरा उठाएपछि शुक्रबारको बैठकमा सभामुख घिमिरले रोग नियन्त्रण तथा रोकथामका लागि गरेका काम कारबाहीको संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन् । बैठक असार ३१ गते…