पशुपतिनाथको जलहरीबारे अहिले संसद्मा बोल्नु अनुचित : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १० गतेको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरको जलहरीका विषयमा बोलेको अनुचित भएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको उल्लेख गरे । अख्तियारले स्वतन्त्र एवम् निष्पक्ष छानबिन गर्ने उनले बताए । उनले…