काठमाडौ २६ वैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्र बैंकले चाँडै मौद्रिक नीति खुकुलो बनाउने अपेक्षा आफूले राखेको बताएका छन् । मंगलबार राष्ट्रियसभाको बैठमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारेको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो अपेक्षा राखेको बताएका हुन् । बैंकको व्याजदर घटेसँगै व्यापारको लागि ऋण लिनेहरूको लागत कम…