काठमाडौं १६ वैशाख । एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलअन्तर्गत नेपाल र कुवेतबीचको खेल फेरि रोकिएको छ। त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध डीएलएस मेथडमा २० ओभरमा एक सय ९४ रनको योगफल पछ्याइरहेको कुवेतले ८।३ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको छ। कप्तान रोहित पौडेल र कुशल मल्लको अर्धशतकप्रेरित नेपालले ५० ओभरमा ९ विकेट गुमाएर दुई…