भक्तपुर, ४ भदौ । नेपाली स्वाद र नेपाली खानाको परिकारलाई अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ भक्तपुरमा भोजनलिपि स्वादको छैटौं संस्करणको तीज विशेष कार्यक्रम आयोजना गरिएको छ । भक्तपुरको मध्यपुर थिमी स्थित रोयल थाइको आयोजनामा आज उक्त कार्यक्रम आयोजना गरिएको हो । नेपाली खाना प्रवद्र्धन अभियान अन्तरगतको छैटौं संस्करण भक्तपुरमा आयोजना गर्दै नेपाली खानाको परिकार…