काठमाडौँ, ३० असार । ८ फागुन २०७६, तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घूसको मोलमोलाइ गरेको अडियो सार्वजनिक भएको २४ घण्टाभित्रै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा लिएका थिए । त्यो बेलासम्म बाँस्कोटा ओली मन्त्रिपरिषद्को सदस्य मात्र होइन, ‘किचन क्याबिनेट’का हर्ताकर्ता मानिन्थे । तर, ओलीले बाँस्कोटालाई पनि सरकारबाट बिदा गरे । संयोगले अहिले पनि ओली नै प्रधानमन्त्री भएका बेला उनकै…