एमालेले सातै प्रदेशबाट उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठायो

काठमाडौँ, ३१ भदौ । नेकपा एमाले सातै प्रदेशका कमिटीबाट उम्मेदवारको नाम केन्द्रमा पठाएको छ । एमालेका सातै प्रदेश कमिटीबाट मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस भएर आएको हो । निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रमा उम्मेदवारको नाम पुगेको एमालेले जनाएको छ । प्रदेशबाट सिफारिस भएर आएका नाम केन्द्रले…