कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ, १७ भदौ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । आज अपराह्न साढे ४ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर यस वर्षको कक्षा १२ को नतिजा प्रकाशन गरिएको हो । ग्रेडिङ पद्धतीअनुसार नतिजा प्रकाशित गरिएको हो । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। यसपालि चार लाख १० हजार…