काठमाडौँ, २७ साउन । थप ७८१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९२ हजार ५ सय ६५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ७५ जना रहेका छन । मन्त्रालयका अनुसार ५११ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९…