अहिलेको सरकार ‘अलच्छिन’ हो, जे छोयो त्यहिँ खरानी : अध्यक्ष ओली

काठमाडौँ, २३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको वर्तमान सरकार ‘अलच्छिन’ सरकार भएको टिप्पणी गर्नुभएको छ । आइतबार एमालेनिकट भूपुसैनिक तथा प्रहरी संगठनको कार्यक्रममा परमादेशबाट आएको सरकारले जे छोयो त्यहिँ खरानी भइरहेको बताउदै अध्यक्ष ओलीले वर्तमान सरकार अलच्छिन सरकार भएको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘अलच्छिन सरकार । देशको लच्छिनै गयो ।…