झापा, १२ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ को संसदीय चुनावमा आफूलाई हराएपछि पछुताउनुपरेको कार्यकर्तालाई स्मरण गराउनुभएको छ । उहाँले आज बिहीवार दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आउँदो चुनावमा त्यो प्रवृत्ति दोहोर्या्उनु बेठिक हुने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले सङ्घीय र प्रदेशको चुनावलाई लक्षित गर्दै कार्यकर्तालाई दोहोर्याओएर गल्ती गर्ने…