नागरिकता विधेयक पारित

काठमाडौँ, ६ साउन । बहुप्रतीक्षित नागरिकता विधेयक पारित भएको छ । आजको प्रतिनिधि सभाको बैठकमा नागरिकता विधेयकमाथि परेका संशोधनमाथि हाउसमै छलफल गरेर पारित गरेको हो । पारितका लागि गृहमन्त्री बालकृष्ण खाँणले राखेको प्रस्ताव संसदको बहुमतबाट पारित भएको हो । विधेयकमा जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई नागरिकता दिने प्रावधान राखिएको छ । विधेयकमा एनआरएनएलाई राजनीतिक अधिकारबाहेकका…