काठमाडौँ, २० असार । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले कर्णालीका नेताहरुलाई विधान महाधिवेशनमा केन्द्रीत भएर लाग्न निर्देशन दिनु भएको छ । बिहिबार कर्णालीबाट प्रतिनिधित्व गर्ने एमाले पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटि सदस्य, प्रदेश कमिटिका पदाधिकारी र प्रदेश मातहतका दश जिल्ला कमिटिका पदाधिकारीसँगको अनलाइन (जुम) बैठकलाई संवोधन गर्दै महासचिव पोखरेलले यस्तो निर्देशन दिनु भएको हो । एमालेको नीति…