५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने

काठमाडौँ, २५ जेठ । सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आगामी असार ९ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो उमेर समूहका करिब ३९ लाख बालबालिकालाई विद्यालयबाटै खोप दिन लागिएको हो । पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो डोज र साउन २ देखि ८…