मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सामान्य हो : मन्त्री गुरुङ

काठमाडौँ, ३२ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सामान्य प्रक्रिया रहेको बताएका छन् ।  आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले स्पेन भ्रमणपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने समाचार सञ्चारमाध्यममा आएको थियो नि भन्ने प्रश्नमा उनले मन्त्रीमण्डल गठन, पुनर्गठन गर्ने कुरा ठुलो कुरा नभएको र प्रधानमन्त्रीले शपथ लिने बेलैमा तपाईंहरुको एक…